SUBISU 19TH ANNIVERSARY

2019-12-27

१९औं वार्षिकोत्सबको अबसरमासुबिसु प्रस्तुतगर्दछ अफरच्यूनिटी

  • रु १०४० प्रतिमहिनामा २५ Mbps  इन्टरनेट र फूलएच डि प्याकेज
  • रु २२१ प्रतिमहिनामाक्लिर टिभी वेसिकप्लस प्याकेज
  • साथै दामी म्युजिकको सब्स्क्रिपसन ३ महिनाको लागि निशुल्क

२०७६, पौष ११, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु १०४०प्रति महिनामा २५ Mbps इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढिच्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्नु हुनेछ। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ । त्यसैगरी Clear TV  प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्नुहुनेछ । यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ । यसकासाथै ग्राहकहरुले दामीम्युजिकको प्रिमियर प्याकेज ३ महिनाकालागि सित्तैमा प्राप्त गनेुहुनेछ जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् । आफ्नो १९औ बार्षिकोत्सव हर्षउल्लासका साथ ग्राहकहरुमाझ खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुबिसुले यो अफर लिएर आएको हो ।अफर सिमित अवधिकालागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुनेछ ।

सुबिसुका बारेमा :

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit), एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV  काबारेमा:

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television,  सेवा हो जसले MPEG4 Standard Definition  र  High Definition Channels  केबल मार्फत, Conditional Access System (CAS)  को प्रयोग गरि  Set Top Box  को माध्यमबाट प्रसारण गर्दछ ।

Copyright © 2024 Subisu All rights reserved